सप्तरी
परिचय
सप्तरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, सगरमाथा अञ्चलमा पर्ने जिल्ला हो। जिल्ला को सदरमुकाम राजविराज महेन्द्र राजमार्ग भन्दा १० कि मी दक्षिण मा पर्छ जुन अञ्चलको सदरमुकाम पनी हो । यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन्।
×
चित्रमय प्रतिनिधित्व
जनसंख्या :
क्षेत्र :
Detail of the Formation of सप्तरी with old and new wards
The contents are not available right now