काभ्रेपलान्चोक
परिचय
नेपाल एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, साठीघर भगवती(पलाञ्चोक), मण्डन, दाप्चा, नाल्दुम, चौकोट जस्ता नगरपालीका तथा गाउँ विकास समितीहरूले इतिहासको पानामा आफुलाई सुरक्षित गरेकै थिए। यी स्थानहरू धार्मिक पुरातात्विक राजनीतिक सामाजिक व्यापारिक अथवा औद्योगिक महत्वका दृष्टिले इतिहासमा पढिन्छन्।
×
चित्रमय प्रतिनिधित्व
जनसंख्या :
क्षेत्र :
Detail of the Formation of काभ्रेपलान्चोक with old and new wards
The contents are not available right now