Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

सिन्धुपाल्चोक


परिचय


सिन्धुपाल्चोक जिल्ला नेपालको बाग्मती प्रदेश अन्तर्गत पर्ने एउटा जिल्ला हो। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो। सिन्धुपाल्चोक जिल्लामा ९ गाउँपालिका र तीन नगरपालिका रहेका छन। यो जिल्ला विकासको हिसाबले पछाडि परेको पहाडी जिल्ला हो। नेपालको कूल भूभागको १.७३ प्रतिशत भूभाग ओगटेको यो जिल्ला बाग्मती प्रदेशमा रहेका १३ वटा जिल्लाहरू मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो।

नक्शा:


 सिन्धुपाल्चोक Download


चित्रमय प्रतिनिधित्व


जनसंख्या :


क्षेत्र :

Detail of the Formation of सिन्धुपाल्चोक with old and new wards

The contents are not available right now


Any Other information :


स्थानीय निकायहरू :