Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

रौतहट


परिचय


रौतहट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षीणमा भारतको बिहार राज्यको सितामढी जिल्ला र पूर्वी चम्पारण जिल्ला जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०,३७०९ हेक्टर) छ।[१] रौतहट जिल्लाको सदरमुकाम गौर हो।

नक्शा:


 रौतहट Download


चित्रमय प्रतिनिधित्व


जनसंख्या :


क्षेत्र :

Detail of the Formation of रौतहट with old and new wards

The contents are not available right now


Any Other information :


स्थानीय निकायहरू :