Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

बारा


परिचय


बारा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षीणमा भारतको बिहार राज्य पर्छ। बारा जिल्लाको सदरमुकाम कलैया हो। बारामा प्रसिद्ध गढीमाईको मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ।

नक्शा:


 बारा Download


चित्रमय प्रतिनिधित्व


जनसंख्या :


क्षेत्र :

Detail of the Formation of बारा with old and new wards

The contents are not available right now


Any Other information :


स्थानीय निकायहरू :