Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

तनहुँ


परिचय


तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो । दमौली बजार यसको सदरमुकाम हो । नेपालको साबिकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अ‍ञ्चलको दक्षिण पूर्वमा अवस्थित तनहुँ जिल्ला मुलत: महाभारत श्रृङखला र मध्य पहाडी भु-भागमा पर्ने विकासोन्मुख जिल्ला हो । यो काठमाडौंबाट १०० कि. मी. पश्चिम र पोखराबाट १९ कि. मी. पूर्वमा अवस्थित छ । मानचित्रमा यो जिल्ला ८३°७५ " देखि ८४°३४" पूर्वी देशान्तर, २७°३" देखि २८°०५" उत्तरी अक्षांश सम्म फैलिएको छ । यसको क्षेत्रफल १५४६ वर्ग कि.मी अथवा कुल नेपालको भूभागको १.०५% रहेको छ ।[३]

नक्शा:


 तनहुँ Download


चित्रमय प्रतिनिधित्व


जनसंख्या :


क्षेत्र :

Detail of the Formation of तनहुँ with old and new wards

The contents are not available right now


Any Other information :


स्थानीय निकायहरू :