स्थानीय निकायहरू - पोखरा महानगरपालिका
परिचय :
वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे पोखरा महानगरपालिकाकाे क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या ४,०२,९९५ छ | महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ | पाेखरा महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स. मिलि कुल ३३ वटा वडामा विभाजित छ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहु जिल्ला रहेको छ |
Website: पोखरा महानगरपालिकाmun.gov.np
नक्शा :
जन प्रतिनिधि
प्रमुख :
Name: 1
Email: 1
Phone number: 1
उपप्रमुख
Name: 1
Email: 1
Phone number: 1
चित्रमय प्रतिनिधित्व
जनसंख्या :
जम्मा क्षेत्र पोखरा महानगरपालिका स्थानीयतहको आधारमा:
Detail of the Formation of पोखरा महानगरपालिका with old and new wards
The contents are not available right now