Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

कास्की


परिचय


कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौँ देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।[४]

नक्शा:


 कास्की Download


चित्रमय प्रतिनिधित्व


जनसंख्या :


क्षेत्र :

Detail of the Formation of कास्की with old and new wards

The contents are not available right now


Any Other information :


स्थानीय निकायहरू :

पोखरा महानगरपालिका


स्थानीय निकायहरू: 5

विवरण:

वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे पोखरा महानगरपालिकाकाे क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या ४,०२,९९५ छ | महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ | पाेखरा महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स. मिलि कुल ३३ वटा वडामा विभाजित छ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहु जिल्ला रहेको छ |

 पोखरा महानगरपालिका