सुर्खेत
परिचय
सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ । बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रकाे नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो । । २०२० को दशकमा यस जिल्लाको सदरमुकाम सुर्खेतको तत्कालिन गोठीकाठाबाट सुर्खेतको वीरेन्द्रनगर कायम भएको थियो ।
×
चित्रमय प्रतिनिधित्व
जनसंख्या :
क्षेत्र :
Detail of the Formation of सुर्खेत with old and new wards
The contents are not available right now